खानेपानी मन्त्री यादव र सचिव बज्राचार्यबीच कार्यसम्पादन करार सम्झौता
काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादव र सचिव ई प्रमिलादेवी शाक्य बज्राचार्यबीच कार्यसम्पादन करार सम्झौता भएको छ । बिहीबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा खानेपानी तथा सरसफाइ सेवा उपलब्ध गराउने लक्ष्य...