स्वनियमनले हुँदैन, डिजिटल हिंसा रोक्न कानुन नै चाहिन्छ : करिष्मा मानन्धर
काठमाडौँ । कलाकार करिष्मा मानन्धरले सामाजिक सञ्जाल र मिडियाबाट डिजिटल रूपमा गरिने हिंसा रोक्न स्वनियमन मात्र पर्याप्त नहुने भएकाले कानुन बनाएर नै नियमन गर्नुपर्ने बताएकी छिन् । बिहीबार ललितपुरमा आयोजित...