निमित्तको नामबाट गरिँदै आएको कारोबार रोक्का गर्न सामान्यको पत्र
काठमाडौँ । प्रमुख प्रशासकीय अधिकृतहरूलाई हाजिर गर्न नदिएको भन्दै जिल्लाका एक स्थानीय तहको आर्थिक कारोबार रोक्का गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पत्राचार गरेको छ। मन्त्रालयले खटाएका प्रमुख प्रशासकीय...