माओवादी केन्द्र र माओवादी समाजवादीबीच पार्टी एकता हुने
काठमाडौँ। नेकपा माओवादी केन्द्र र नेकपा माओवादी समाजवादीबीच एकता वार्ता भएको छ । माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा भएको उक्त वार्तामा माओवादी केन्द्रका उपाध्यक्ष एवम् पार्टी एकता वार्ता समितिका संयोजक कृष्णबहादुर...