अवरुद्ध कर्णाली करिडोर खुल्यो
कालिकोट । पहिरोका कारण शनिवार बिहानदेखि अवरुद्ध भएको कर्णाली करिडोर आजदेखि सञ्चालन भएको छ । करिडोरअन्तर्गत जिल्लाको पचालझरना गाउँपालिका–८ लाफामा वर्षासँगै आएको पहिरोले कालिकोटको खुलालुदबाट हुम्ला जोड्न खण्ड अवरुद्ध भएको...