एमालेले कर्णाली आमसभामा दश हजार सहभागी गराउने
काठमाडौँ । नेकपा (एमाले) दैलेख जिल्ला कमिटीले कर्णालीको राकम कर्णालीमा हुने आमसभामा दश हजार जनता उतार्ने तयारी गरेको जनाएको छ । बिहीबार बैतडीको झुलाघाटबाट शुरु भएको ‘झुलाघाट-चिवाभञ्ज्याङ्ग सङ्कल्प यात्रा’को अभियान...