‘नयाँ वर्ष आशा, अपेक्षा र उमंगको उत्सव हो’- मुख्यमन्त्री कँडेल
कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले नववर्ष २०८२ सालका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् दीर्घायु जीवनको शुभकामना व्यक्त गरेका छन्...