‘प्रदेशसभा नियमावली संशोधन समिति गठन’ प्रस्ताव पारित
काठमाडौँ । कर्णाली प्रदेशसभाको बैठकले ‘कर्णाली प्रदेशसभा नियमावली, २०७९’ संशोधन समिति गठन’ सम्बन्धी प्रस्ताव पारित गरेको छ । सभामुख नन्दा गुरुङले ‘कर्णाली प्रदेशसभा नियमावली २०७९’लाई समयानुकूल संशोधन गर्न आवश्यक भएकाले...