कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले राजीनामा नदिने, सभामा विश्वासको मत लिने
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा नदिने भएका छन् । मुख्यमन्त्री शाहीले अन्तिम विकल्पको रुपमा विश्वासको मत लिने कुरा प्रदेशसभा सचिवालयलाई जानकारी गराएका हुन् । मुख्यमन्त्री शाहीले विश्वासको...