कर्णाली पछि पर्नुमा दोषी को ?
सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा दुई दिनदेखि ‘कर्णाली र युवा उद्यमशीलता’का सवालमा बहस चलिरहेको छ । कर्णाली सञ्चार नेटवर्कले मङ्गलबारदेखि सुर्खेतमा कर्णाली उद्यमशीलता, नेतृत्व समिट तथा अवार्ड (केल्सा)...