मुख्यमन्त्री कँडेल र मन्त्रीहरूको सम्पत्ति विवरण अझै सार्वजनिक भएन
काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल र मन्त्रीहरूको सम्पत्ति विवरण अझै सार्वजनिक भएको छैन । २७ चैत्र २०८० मा मुख्यमन्त्री बनेका कँडेल र ७ सदस्यीय मन्त्रीमण्डलका सदस्यको सम्पत्ति विवरण...