एनपीएलमा सानदार प्रदर्शन गरेका विपिनलाई स्वस्तिमाले दिइन् आइफोन उपहार
काठमाडौँ । कर्णाली याक्सका लागि शानदार प्रदर्शन गरेका युवा आइकोनिक खेलाडी विपिनप्रसाद शर्मालाई नायिका स्वस्तिमा खड्काले आइफोन उपहार दिएकी छन् । स्वस्तिमाले क्रिसमसको अवसर पारेर विपिनलाई नयाँ आइफोन उपहार दिएकी...