वर्षाका कारण अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा
काठमाडौँ । वर्षाका कारण कर्णाली राजमार्गअन्तर्गतको सुर्खेत-हुम्ला सडकखण्ड अवरुद्ध भएको छ । कालिकोटको रास्कोट नगरपालिका-८ को भात्तडीमा पहिरो गएका कारण सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार सान्नी...