यस्ता छन् कर्णाली मन्त्रिपरिषद् बैठकका ७ निर्णय
काठमाडौँ । कर्णाली सरकारको मन्त्रिपरिषद् बैठकले ७ वटा निर्णय गरेको छ । मंगलबारको कठकैले मुख्यमन्त्री रोजगार कार्यक्रम बाँडफाँट गरी कार्यान्वयनका लागि स्थानीय तहमा अख्तियारी प्रदान गर्ने, बड्डिचौर-बिउरेनी-बाबियाचौर-विद्दापुर सडक-खण्ड १३.१ किलोमिटरलाई...