कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौँ । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरीले भक्तपुर सल्लाघारीबाट खलढुंगा माने भन्ज्याङ गाउँपालिका-६ घर भएका हाल काठमाडौँ...