श्रीलङ्कामा कर्फ्यु उल्लङ्घन गर्नेमाथि गोली चलाउन आदेश
काठमाडौँ। श्रीलङ्कामा निवर्तमान प्रधानमन्त्री महिन्दा राजापाक्षेको एक घरलाई प्रदर्शनकारीले जलाइदिएपछि पुरै देशमा कर्फ्यु जारी गरिएको छ । कर्फ्यु उल्लङ्घन गर्नेहरूलाई देख्नासाथ गोली चलाउन आदेश दिइएको छ । आर्थिक सङ्कटका कारण...