तीन महानिर्देशकसहित कृषिका २२ सहसचिव गएनन् प्रदेश, दुई पटक सचिव सिफारिस कर्ण पनि केन्द्रमै !
काठमाडौँ । विधि र थितिको शासन स्थापित गर्ने यन्त्रका रूपमा लिइने कर्मचारीतन्त्रमा पछिल्लो समय बेथितिहरू बढ्दै गएका छन् । “मिलाउन सक्नेले जे गरे पनि हुन्छ, नसक्नेले जति कराए पनि केही...