२५ चैतभित्र प्रमुख प्रशासकीय अधिकृत हाजिर गर्न नदिए आन्दोलन गर्ने बालेनलाई कर्मचारी युनियनको चेतावनी
काठमाडौँ । स्थानीय तह कर्मचारी युनियन नेपालले काठमाडौँ महानगरपालिकामा देखा परेका समस्या तत्काल समाधान गर्न माग गर्दै चेतावनी दिएको छ । कर्मचारी युनियन अध्यक्ष नरबहादुर साउदले विज्ञप्ति जारी गर्दै २५...