बालेनले अनधिकृत व्यक्तिहरूबाट त्रास सिर्जना गरेर काम गर्न दबाब दिएको कर्मचारीको आरोप
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कर्मचारी संगठनहरुले मेयर बालेन साहले अभिभावकीय भूमिका नदेखाएको र अनधिकृत व्यक्तिको मौखिक आदेशबाट काम गर्न कर्मचारीलाई दबाब दिइएको भन्दै संयुक्त वक्तव्य जारी गरेका छन् । आइतबार...