कर्मचारी सञ्चय कोषको अध्यक्षमा नियुक्त राजस्व सचिव घिमिरेले लिए शपथ
काठमाडौँ । कर्मचारी सञ्चय कोषको अध्यक्षमा नियुक्त अर्थ मन्त्रालयका सचिव(राजश्व) डा. राम प्रसाद घिमिरेले पद तथा गोेपनियताको शपथ लिएका छन् । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आइतबार उनलाई शपथ खुवाएका...