होटल सङ्घद्वारा कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा सूचीकृत गराउन निर्देशन
काठमाडौँ । होटल सङ्घ नेपालले ३० दिनभित्र आफ्ना कामदार तथा कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा सूचीकृत गराउन सम्पूर्ण होटल व्यवसायीलाई निर्देशन दिएको छ । सङ्घको कार्यसमिति बैठकले सङ्घमा आबद्ध होटललाई योगदानमा...