राजपत्र अनंकित र श्रेणीविहीन कर्मचारी माग नगर्न सामान्य प्रशासन मन्त्रालयको सर्कुलर
काठमाडौं । राजपत्र अनंकित तथा श्रेणीविहीन पदहरूमा तत्काल कर्मचारी माग नगर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्देशन दिएको छ । बुधबार मन्त्रालयले एक सूचना जारी गर्दै राष्ट्रपति कार्यालय, उपराष्ट्रपति...