नतिजा देखिने गरी काम गर्न कर्मचारीलाई स्वास्थ्य मन्त्रीको निर्देशन
काठमाडौँ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्यका बजेट समयमै खर्च गर्ने वातावरण बनाउन सक्रियता देखाएका छन् । मन्त्रालय अन्तर्गतका विभिन्न महाशाखा तथा केन्द्रलाई मन्त्रालयमा बोलाएर मन्त्री पौडेलले समय बाँकी छँदै...