कर्णाली प्रदेशले माग्यो पाँचौँ तहका निजामती कर्मचारी(सूचीसहित)
काठमाडौं । कर्णाली प्रदेश लोक सेवा आयोगले प्रदेश निजामती सेवा पाँचौँ तहका (प्राविधिक/अप्राविधिक) पदहरूका लागि दरखास्त आह्वान गरेको छ। मंगलबार जारी सूचनाअनुसार आन्तरिक अन्तर समूह तह र खुला तथा समावेशी...