एन्फाको विशेष साधारण सभामा बोल्न नदिएको भन्दै बाहिरिए कर्मा
काठमाडौँ । हेटौँडामा जारी अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को विशेष साधारण सभास्थलमा लफडा भएको छ । अध्यक्ष पङ्कजविक्रम नेम्वाङविरुद्ध अविश्वासको प्रस्ताव पेश गर्ने एकमात्र एजेण्डा रहेको विशेष साधारण सभामा प्रस्तावक...