१५ दिनभित्र सबै कर चुक्त्ता गरिसक्न एनसेललाई ठूला करदाता कार्यालयको पत्र
काठमाडौँ । ठूला करदाता कार्यालयले एनसेललाई दोस्रो पटक पत्र पठाउँदै १५ दिनभित्र सबै कर चुक्ता गरिसक्न ताकेता गरेको छ। ठूला करदाता कार्यालयले एनसेललाई आइतबार पठाएको पत्रमा ‘तोकिएको १५ दिन समयसीमाभित्र...