धुर्मुस-सुन्तली फाउन्डेसनलाई कर छुट दिने सरकारको निर्णय
काठमाडौँ । सरकारले धुर्मुस-सुन्तली फाउन्डेसनले गिरान चौर एकीकृत नमूना बस्ती पुनः निर्माण तथा पर्यटन प्रवर्द्धन परियोजनाको स्वामित्वमा रहेको घर जग्गा हस्तान्तरण गर्ने बेलाको कर छुट दिने भएको छ। मङ्गलवार सिंहदरवारस्थित...