कर प्रशासनमा चार्टड एकाउण्टेन्सलाई प्रवेश गराउन अर्थमन्त्री सकारात्मक
काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले कर प्रशासनमा चार्टड एकाउण्टेन्सहरुलाई प्रवेश गराउन सकारात्मक रहेको बताएका छन्। बुधवार काठमाडौँमा आयोजित चार्डट एकाउन्टेन्स संस्थाको २७ औँ वार्षिकोत्सव एवं छैटौँ दीक्षान्त समारोहलाई सम्बोधन...