करको महत्व: समृद्धिको आधार
कर प्रणालीको सार, लगानीको आधारसमृद्ध राष्ट्रको सम्भार, प्रगतिको अधिकार । समग्र जनताको विचार, गाउँ गाउँमा सिंहदरवार,गरिबीको रेखामा सुधार, प्राकृतिक विपदमा उद्धार । आर्थिक ऐनको दफावार, छुट सुविधाको उपहार,कर प्रशासनको रफ्तार,...