स्थानीय तहले करको दरमा एकरूपता ल्याउने
वीरगन्ज । वीरगन्ज–पथलैया औद्योगिक करिडोर क्षेत्रमा पर्ने तीनै वटा स्थानीय तहले अगामी आर्थिक वर्ष २०८०/८१ देखि करको दरमा एकरूपता ल्याउन गृहकार्य थालेका छन् । वीरगन्ज महानगरपालिकाको पहलमा औद्योगिक करिडोर क्षेत्रमा...