कलंकी-चाबहिल सडक निर्माणका लागि संसदमा सङ्कल्प प्रस्ताव
काठमाडौँ । नेपाली काँग्रेस र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदले चक्रपथको कलंकी-चाबहिल सडक खण्ड निर्माण सम्पन्न माग गर्दै संसदमा सङ्कल्प प्रस्ताव दर्ता गराएका छन् । काँग्रेसको तर्फबाट काठमाडौँ...