रेलवेज कार्यालय रहेको १३ तले भवनमा आगलागी, सात कर्मचारीको मृत्यु, दुईको सनाखत हुन बाँकी
काठाडौँ । भारतको कलकत्तामा इस्ट्रन रेलवेजको कार्यालय रहेको १३ तले भवनमा सोमबार साँझ आगलागी भएको छ। आगलागीमा परी ९ जनाको मृत्यु भएको बताइएको छ। मृत्यु हुनेमा चार जना फायर फाइटर्स,...