कलङ्की-महाराजगन्ज सडक बिस्तारको काम चाँडै सुरु हुन्छ: मन्त्री श्रेष्ठ
काठमाडौँ । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले कलङ्की-महाराजगन्ज सडक खण्डको स्थलगत निरीक्षण गरेका छन्। बिहीबार मन्त्री श्रेष्ठसहित नेपालका लागि चिनियाँ राजदूत चेन सङ, काठमाडौँ महानगरपालिकाका मेयर...