ट्रेड युनियनको निर्वाचन गराउन सहसचिव पौडेललाई प्रमुख निर्वाचन अधिकृत तोक्ने निर्णय
काठमाडौँ । सरकारले निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचन गराउन सहसचिव कलानिधि पौडेललाई प्रमुख निर्वाचन अधिकृत तोकेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल न्याय सेवा, कानुन सहसचिव पौडेललाई निर्वाचन...