प्रकृति मृत्यु प्रकरणबारे राजदूत शंकर शर्माले गरे केआईआईटीका संस्थापकसँग कुराकानी
काठमाडौँ। नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र नेपाली विद्यार्थीमाथि गरेको दुर्व्यवहारको घटनाबारे भारतका लागि नेपाली राजदूत शंकर शर्माले भारतको कलिंगा इन्स्टिच्युट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)का संस्थापक अच्युत सामन्त टेलिफोनमा कुराकानी...