संसदमा रघुजी पन्तले भने-अहिले विद्यार्थीलाई केआईआईटीमै पठाउन उचित हुन्छ
काठमाडौँ । एमाले सांसद रघुजी पन्तले विद्यार्थीको सुरक्षाको ग्यारेन्टी गरेर ओडिसाको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मै पठाउन उचित हुने बताएका छन् । मंगलबार संसदको शून्य समयमा उनले भने, ‘सरकारले...