नेपाली विद्यार्थीका लागि न्याय माग्दै भाजपा समर्थित विद्यार्थी संगठनले गर्यो प्रदर्शन
काठमाडौँ । भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी समर्थित विद्यार्थी संगठन अखिल भारतीय विद्यार्थी परिषद्ले नेपाली विद्यार्थीको समर्थनमा आन्दोलन सुरु गरेको छ। ओडिसाको कलिगां इन्स्टिच्युट अफ इन्डस्ट्रीयल टेक्नोलोजी (केआइआइटी)मा अध्ययनरत...