लम्की बहुमुखी क्याम्पसमा अनेरास्ववियुकी कल्पना तिमिल्सिना विजयी
कैलाली । कैलालीको लम्की चुहा नगरपालिकामा रहेको लम्की बहुमुखी क्याम्पसमा अनेरास्ववियुकी कल्पना तिमिल्सिना विजयी भएकी छन् । तिमिल्सिनाले १६२ मत ल्याएर विजयी भएकी हुन् भने नेवि संघका भाबेस उपाध्यायले १०८...