उदरेखोलामा कल्भर्ट निर्माणले खल्लागोठवासीलाई सुरक्षा
कञ्चनपुर । कृष्णपुर नगरपालिका-२ खल्लागोठ गाउँका बासिन्दालाई वर्षात्का बेला पौडी खेलेर बालबालिकालाई विद्यालय पुर्याउने झन्झट छैन । खोलामा कल्भर्ट निर्माण भएपछि खोला तर्न सहज भएको हो । खोलामा कल्भर्ट नहुँदा...