मेलम्चीमा गलत विकासका कारण विपद्जन्य घटना भए : पूर्वप्रधान न्यायाधीश श्रेष्ठ
काठमाडौँ । पूर्वप्रधान न्यायाधीश कल्याणकुमार श्रेष्ठले विकासको नाममा जलवायु प्रतिकुल संरचना बनाउनेहरूसँग सरकारले क्षतिपूर्ति भराउनुपर्ने बताएका छन्। उनले वातावरण विनाश र त्यसले निम्त्याउन सक्ने जलवायुजन्य विपद्कारबारे सजग र सतर्क नहुने...