कल्याणपुरमा जनप्रतिनिधिबीचको झडपमा प्रहरीद्वारा अश्रुग्याँस र हवाई फायर
काठमाडौँ । सिरहाको कल्याणपुर नगरपालिकामा जनप्रतिनिधिबीच जारी विवाद उग्ररुप लिएपछि प्रहरीले अश्रुग्याँस र हवाई फायर गरेको छ । नगर प्रमुख रामपुकार साह र चार दिनदेखि धर्नामा बसेका वडाध्यक्षहरू पक्षबीच झडप...