सूचना प्रविधिको क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाऔँ : सभापति खड्का
काठमाडौँ । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिका सभापति कल्याणीकुमारी खड्काले सूचना प्रविधि क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउन सरोकार भएका निकायले समन्वयात्मक रुपमा काम गर्नुपर्नेमा जोड दिएकी छन् । नेपाल दूरसञ्चार...