विराटनगरको कवाडी गोदाममा आगलागी हुँदा एक जनाको मृत्यु, ४ जना घाइते
काठमाडौँ । विराटनगरमा कवाडी गोदाममा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका-७ सातघुम्तीमा कर्कटपाताको छानो भएको कवाडी गोदाममा बुधबार दिउँसो आगलागी हुँदा १ जनाको मृत्यु भएको हो...