आन्दोलनमा घाइते कवाड व्यवसायीको निःशुल्क उपचार गर्न माग
काठमाडौँ । प्रतिनिधि सभा सदस्य अमरेश कुमार सिंहले आन्दोलनका क्रममा मंगलबार घाइते भएका कवाड व्यवसायीहरूको निःशुल्क उपचारको व्यवस्था गर्न माग गरेका छन् । आफूहरूको व्यवसायमा काठमाडौँ महानगरपालिकाले धरपकड गरेको भन्दै...