स्थानीयले गुनासो गरेपछि कवाड संकलनमा रोक लगाएको काठमाडौँ महानगरको प्रष्टीकरण
काठमाडौँ। काठमाडौँ महानगरपालिकाले आवासीय क्षेत्रमा जोखिम बढेको र स्थानीयको गुनासोका आधारमा कवाड संकलन र भण्डारणमा रोक लगाएको जनाएको छ । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै महानगर प्रहरीले जनगुनासोको आधारमा आवासीय...