प्रेमप्रकाशको कवितासंग्रह ‘रगतको तर्पण’ विमोचन
काठमाडौँ । रोल्पाली कवि प्रेमप्रकाशको कविता संग्रह ‘रगतको तर्पण’ विमोचन भएको छ । सोमबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको पारिजात कक्षमा प्रतिष्ठानका कुलपति भूपाल राई, संस्कृतिकर्मी भीम कुमाखी, कवि बिमला तुम्खेवा र...