कविता महोत्सवमा पुरस्कृत सर्वोत्कृष्ट १० कवि घोषित
काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानको ६६औँ वार्षिकोत्सवका अवसरमा शनिबार आयोजित राष्ट्रिय कविता महोत्सवमा सर्वोत्कृष्टताका आधारमा पुरस्कार पाउने कविहरूको नाम घोषित भएको छ । प्रतियोगितामा नेपाली भाषामा ‘सिमाना र देश’ शीर्षकका लागि...