सरकार विरोधी सबै कार्यक्रममा रास्वपाको ऐक्यबद्धता
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले बदनियत पूर्वक बर्खास्त गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । रास्वपाका कार्यवाहक महामन्त्री कवीन्द्र...