कश्मीर घटनामा रास्वपाले भन्यो-‘आतंकवादीको कायरतापूर्ण हमलाविरुद्ध छिमेकीको साथ छौँ’
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भारतको जम्मु-कश्मिरको पहलगाममा भएको आतंकवादी आक्रमणको निन्दा गरेको छ । आतंकवादी हमलामा नेपाली नागरिक सुदीप न्यौपानेको मृत्यु भएकोमा पनि रास्वपाले गहिरो दुःख व्यक्त गरेको...