सरोकारवालाहरूले भने-‘कसुर जन्य सम्पत्ति तथा साधन ऐनका प्रावधान मौजुदा अन्य कानूनसँग बाझिए’
वीरगञ्ज । कसुर जन्य सम्पत्ति तथा साधन (रोक्का, नियन्त्रण, र जफत) ऐन,२०७०का प्रावधान नेपालका मौजुदा अन्य विषयगत कानुनसँग बाझिएकाले सरलीकृत गर्नुपर्नेमा जोड दिइएको छ । कसुर जन्य सम्पत्ति व्यवस्थापन विभाग...